Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुम्लामा पहिरो जाँदा पाँच जनाको मृत्यु


  • शनिबार, असोज २२ २०७९

  • जुम्लामा पहिरो जाँदा पाँच जनाको मृत्यु

    काठमाडौं – कर्णाली प्रदेशको जुम्लामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ । केहि घाइते भएका छन । उनीहरुको उद्धार सुरु गरिएको स्थानिय प्रशासनले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij