काठमाडौं – तीन दिन देखि आएको वर्षाका कारण काठमाडौंको चन्द्रागिरी नगर पालिका वार्ड नं. २ देउरालीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले रेक्की ध्यान केन्द्र पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
