Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दार्चुलामा वाढी र पहिरो : पाँचको मृत्यु सात बेपत्ता


  • शनिबार, भाद्र २५ २०७९

  • दार्चुलामा वाढी र पहिरो : पाँचको मृत्यु सात बेपत्ता

    काठमाडौं – दार्चुलामा आएको पहिरोले जन धनको क्षती गराएको छ । पहिरोमा पारी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव भेटिएकोभेटिएको छ । केहिको उद्धार गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij