Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउन मिल्दैन : निर्वाचन आयोग


  • सोमबार, भाद्र २० २०७९

  • प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउन मिल्दैन : निर्वाचन आयोग

    काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा को कार्यकाल लम्बाउन नमिल्ने बताएको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्य काल लम्बाउने गरी विध्येक ल्याए पछि आयोगको प्रतिक्रिया आएको हो । सोमवार विज्ञप्ती जारी गर्दै आयोगले विगतको अभ्यास लाई सम्झाउँदै उम्मेदवारी पेश हुने अघिल्लो दिन सम्म कार्यकाल कायम रहने जनाएको छ । आयोगले निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै चुनावलाई प्रभावित पार्ने काम नगर्न भनेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij