Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस उपसभापति खड्का सुर्खेत क्षेत्र नं.१ बाट सर्वसम्मत सिफारिस


  • बिहिबार, भाद्र १६ २०७९

  • कांग्रेस उपसभापति खड्का सुर्खेत क्षेत्र नं.१ बाट सर्वसम्मत सिफारिस

    काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं.१ कार्यसमितिले उपसभापति खड्काको नाम सर्वसम्मतिले सिफारिस गरेको हो । क्षेत्रिय समितिले प्रदेश संसदतर्फ पनि उम्मेदवार सिफारिस गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij