Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ वानेश्वरमा ६ तलावाट खसेर दुई वालबालिकाको मृत्यु


  • बुधबार, भाद्र १५ २०७९

  • नयाँ वानेश्वरमा ६ तलावाट खसेर दुई वालबालिकाको मृत्यु

    काठमाडौं – काठमाडौंको नेयाँ वानेश्वर बुद्ध नगरमा दुई वाल बालिकाको घरको ६ तला माथी वाट खसेर मृत्यु भएको छ । अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागी सिभिल अस्पताल लगे पनि बचाउँन नसकिएको प्रहरीले जनाएको छ । उनीहरु घरको छतबाट हाफ्फालेको अनुमान प्रहरीले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij