Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ प्रस्ताव : प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री


  • बुधबार, भाद्र १ २०७९

  • राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ प्रस्ताव : प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा खारेज गरी प्रत्यक्ष निर्वाचित मुख्य मन्त्री हुने व्यवस्था प्रस्ताव गरेको छ । पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीले प्रदेश सभामा उम्मेदवार उठाउँने समेत बताए । उनले जिल्ला समन्यवय समिति पनि खारेज गर्ने प्रस्ताव गरेका छन । प्रदेश सभा खर्चिलो र भ्रष्टाचारको अखाडा भएको आरोप लगाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij