Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज पनि प्रहरी परिचालन गरेर फोहोर बञ्चरे डाँडा लगिदै


  • बुधबार, भाद्र १ २०७९

  • आज पनि प्रहरी परिचालन गरेर फोहोर बञ्चरे डाँडा लगिदै

    काठमाडौं – काठमाडौं महानगर पालिकाले आज पनि प्रहरी परिचालन गरेर फोहोर बञ्चरे डाँडा लैजाने भएको छ । फोहोर बोकेका गाढी सिसडोल पुगेको छ । स्थानियले भने आज पनि फोहोर लैजान अवरोध गर्ने तयारी गरेका छन । मंगलवार प्रहरी परिचालन गरेर १ सय ८६ गाढी फोहोर बञ्चरे डाँडा पुऱ्याएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij