Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निहारिका भेट्दै बालेन्द्रले भने- ‘यो अत्ति हो , यो अत्याचार हो’


  • शनिबार, साउन २८ २०७९

  • निहारिका भेट्दै बालेन्द्रले भने- ‘यो अत्ति हो , यो अत्याचार हो’

    काठमाडौं – आफु वलात्कृत भएर बच्चा जन्मिएका ले आरोपीत व्यक्ति र बच्चाको दिनए परिक्षणको माग राखेर आन्दोलन गरिरहेकी निहारिका राजपुत लाई काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द शाहले भेटेका छन । भेट पछि उनले भनेका छन – ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’
    शुक्रकार राष्ट्रपति निवास अघि आत्मदाहको प्रयास समेत गरेकी शुक्रकार राष्ट्रपति निवास अघि आत्मदाहको प्रयास समेत गरेकी निहारिकालाई अहिले शिक्षण अस्पतालमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij