काठमाडौं – शपथसम्बन्धी विधेयक, २०७९ बहुमतले पारित भएको छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
