Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईएमई जनरल इन्स्योरेन्सको सिइओमा पुनः श्रेष्ठ


  • मंगलबार, साउन २४ २०७९

  • आईएमई जनरल इन्स्योरेन्सको सिइओमा पुनः श्रेष्ठ

    काठमाडौं – जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त श्रेष्ठ पुनः नियुक्त भएका छन् । असार ७ गते बसेको सञ्चालक समितिको बैठकको श्रेष्ठलाई साउन २३ गतेबाट लागु हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त गरेको हो ।

    श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत छन् । कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij