Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले केपी ओलीको गुप्तचरी गरेको छैन : प्रवक्ता कार्की


  • शुक्रबार, साउन २० २०७९

  • सरकारले केपी ओलीको गुप्तचरी गरेको छैन : प्रवक्ता कार्की

    काठमाडौं – सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली माथी गुप्तचरी गर्ने र फोन ट्याप गर्ने काम सरकारले नगरेको प्रष्ट पारेका छ । उनले सरकार व्यक्तिको गोपनियताको अधिकार प्रति सचेत रहेको वताए । उनले कसैलाई पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन । संचार मन्त्री कार्कीले नियमित पत्रकार सम्मेलनमा उत्त प्रष्टिकरण दिएका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij