Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपसभामुखमा कांग्रेसकी भुषालको उम्मेदवारी दर्ता


  • बिहिबार, असार ३० २०७९

  • उपसभामुखमा कांग्रेसकी भुषालको उम्मेदवारी दर्ता

    काठमाडौं – संघीय संसद्को प्रतिनिधि सभा उपसभामुख पदमा सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुषालले उमेदवारी दर्ता गराएकी छन् ।
    आज संघीय संसद् सचिवालयमा पुगेर कांग्रेस सचेतकसमेत रहेकी भुषालले उमेदवारी दर्ता गराएकी हुन् । भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) सचेतक लक्ष्मी कुमारी चौधरी रहेकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij