Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनता समाजवादीले पनि मन्त्रीहरु फिर्ता बोलाउने


  • मंगलबार, असार १४ २०७९

  • जनता समाजवादीले पनि मन्त्रीहरु फिर्ता बोलाउने

    काठमाडौं – सत्तारुढ जनता समाजवादी पाटीले पनि आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउँने तयारी थालेको छ । पार्टीको कार्यकारीणी समितिको बैठकले मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने तयारी थालेको हो ।

    पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरु भने बैठकामा सहभागी भएनन । नेकपा एकिकृत समाजवादीले मन्त्री फिर्ता बोलाएर नयाँ पठाइसकेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij