Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव नेतृत्वको नेकपामा पहिरो


  • बिहिबार, असार ९ २०७९

  • विप्लव नेतृत्वको नेकपामा पहिरो

    काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपावाट चार जना नेताले पार्टी परित्याग गरेका छन । पोलिट ब्युरो सदस्य ओमप्रकाश पुन सहित केन्द्रीय नेताहरु शंकर बहादुर खड्का दलबहादुर धामी र रमेश परियारले पार्टी परित्याग गरेका हुन । उनीहरु कुन पार्टीमा प्रवेश गर्दछन भन्ने खुलाईएको छैन ।

    गत वैसाखमा धर्मेन्द्र बाँस्तोला सहितका नेताहरुले नेकपा बहुमत पार्टी गठन गरि विप्लव नेतृत्वको नेकपा परित्याग गरेका थिए । मूल पार्टी माओवादीमा शैद्धान्तिक विचलन आएको भन्दै शसस्त्र युद्धको अभ्यास समेत गरेको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij