काठमाडौं – प्रदेश सरकारहरुले आज आर्थिक वर्ष ७९ – ८० को लागी वजेट ल्याउँदै छन । सातवटै प्रदेश सरकारले आ . आफ्ना प्रदेश संसदमा बजेट पेश गर्ने छन। बजेटमा कृषि, पर्यटन, सडक जस्ता विषयहरुले प्राथमिकता पाउँने छन । संघिय सरकारले तोकेको सिलिङको आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउँने छन । सातवटै प्रदेश सरकारकाे चालु आवकाे बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
