Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुपन्देहीमा वस दुर्घटना, ९ जनाको मृत्यु


  • आइतबार, जेष्ठ २२ २०७९

  • रुपन्देहीमा वस दुर्घटना, ९ जनाको मृत्यु

    बुटवल – रुपन्देहीमा वस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट राेहिणी नदीमा बस खसेको हो ।

    विहान ४ : ३० बजे लु २ ख ३८४१ नम्बरको बसमा बसमा ३३ जना सवार थिए । प्रहरीले घाइतेको उद्दार गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij