Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा


  • शुक्रबार, जेष्ठ २० २०७९

  • पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा

    काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादरअनुसार गाडीभाडा घटेको हो ।

    यात्रुवहाक सवारीमा २ प्रतिशत, पहाडी जिल्लामा चल्ने सबै किसिमका सवारीसाधनमा २ प्रतिशत र तराईका जिल्लामा चल्ने सबै किसिमका सवारीमा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।

    सूची

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij