Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोट्रोलियम पदार्थमा सरकारले १० रुपैयाँ कर घटायो !


  • शुक्रबार, जेष्ठ १३ २०७९

  • पोट्रोलियम पदार्थमा सरकारले १० रुपैयाँ कर घटायो !

    काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास कर घटाउने निर्णय गरेको छ । दश रुपैयाँ कर घटने भए पछि पोट्रोलियम पदार्थको मुल्य केहि घटन सक्ने छ । कच्चा तेलको मुल्य बढेसँगै पोट्रोलियम पदार्थको मुल्य आकासिएको छ । पेट्रोलियम पदार्थमा सरकारले चर्को कर लगाएको भन्दै आलोचन हुँदै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij