Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा कांग्रेसकी रजनी थापाको अग्रता


  • आइतबार, जेष्ठ १ २०७९

  • टोखामा कांग्रेसकी रजनी थापाको अग्रता

    काठमाडौं – टोखा नगर पालिकामा कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसकी मेयरकी उम्मेदवार रजनी थापा एमालेका प्रकाश अधिकारी भन्दा २ सय २५ मतका साथ अघि लागेकी छिन । थापाले ५ हजार ७१ मत प्राप्त गरेकी छिन भने अधिकारीले ४ हजार ८ सय ४६ मत प्राप्त गरेकी छिन ।
    उपमेयरमा कांग्रेसकै मुरारी तामाङले फाराकिलो अग्रता बनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij