काठमाडौं – बुढानिलकण्ठ नगरपालिका वार्ड ४ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सहित प्यानले जितेको छ । कांग्रेस उम्मेवार श्रीराम केसी सहित वडा सदस्यहरु निर्वाचित भएका हुन । उक्त नगर पालिकामा मेयरमा समेत कांग्रेस उम्मेदवार विनोद चालिसेले अग्रता लिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
