Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुस्ताङका सबै पालिकाको मतगणना सम्पन्न


  • आइतबार, जेष्ठ १ २०७९

  • मुस्ताङका सबै पालिकाको मतगणना  सम्पन्न

    काठमाडौं– जिल्लाका पाँचवटै (सबै) पालिकाको मतगणना सकिएको छ । मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् ।
    थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ । घरपझोङमा नेपाली काँग्रेसले जितेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij