Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस प्रवक्ता डा. महत टोखा नगर पालिकाको घरदैलोमा


  • बिहिबार, बैशाख २२ २०७९

  • कांग्रेस प्रवक्ता डा. महत टोखा नगर पालिकाको घरदैलोमा

    काठमाडौं – नेपाली कांग्रेस टोखा नगर पालिकामा यतिवेला उम्मेदवारहरु घर दैलोमा व्यस्त छन ।मेयरकी उम्मेदवार रजनी थापा उपमेयरका उम्मेववार मुरारी तामाङ र वडाका उम्मेदवारहरु जनताको घर दैलोमा पुगि रहेका छन । बुधवारको घर दैलोमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत समेत सहभागी बने ।

    थापा र तामाङ सहित डा. महत टोखा नगर पालिकाको वार्ड नं ५ का जनताको घर दैलोमा मत माग्न पुगेका थिए । उक्त वडामा कांग्रेसका तर्फवाट सुदेवजंग पण्डित वडा अध्यक्षका उम्मेदवार छन ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij