काठमाडौं – अवैध जुवा लेखाउने र ठगी गरेको आरोपमा काठपाडौं को महाराजगञ्ज वाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन । पर्यटक भिषामा आएका उनीहरुको भिषाको म्याद समेत सकिएको छ । अध्यागमन विभाग र नेपाल प्रहरीको अपराध महासाखाले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बारे अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
