काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि उम्मेदवार दर्ता प्रक्रिया सकिएको छ। देशभरका ११ उपमहानगरपालिकामा पनि नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ।
यी हुन् उपमहानगरमा सत्ता गठबन्धन र एमालेका उम्मेदवार
धरान उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : किशोर राई (कांग्रेस)
• उपमेयर : आइन्द्र विक्रम बेघा (माओवादी केन्द्र)
एमालेबाट
• मेयर : मञ्जु भण्डारी
• उपमेयर : पदमप्रसाद लिम्बु
इटहरी उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : हेमकर्ण पौडेल (कांग्रेस)
• उपमेयर : केशव विष्ट (एकीकृत समाजवादी)
एमालेबाट
• मेयर : यमकुमार सुब्बा
• उपमेयर : संगीता चौधरी
जनकपुरधाम उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : लालकिशोर साह
• उपमेयर : किशोरी साह
एमालेबाट
• मेयर : शिवशंकर साह
• उपमेयर : रूना झा
कलैया उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : राजेश राय (कांग्रेस)
• उपमेयर : प्रमोद गुप्ता (जनता समाजवादी पार्टी)
एमालेबाट
• मेयर : विनोद शाह
• उपमेयर : रोशन प्रवीण
जितपुर सिमरा उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : राजन पौडेल (माओवादी केन्द्र)
• उपमेयर : मेघा साही (कांग्रेस)
एमालेबाट
• मेयर : सरस्वती चौधरी
• उपमेयर : भोला अधिकारी
हेटौंडा उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : मीनाकुमारी लामा (एकीकृत समाजवादी)
• उपमेयर : राजेश बानियाँ (कांग्रेस)
नेकपा एमालेबाट
• मेयर : अनन्त पौडेल
• उपमेयर : सुमित्रा काफ्ले
बुटवल उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : खेलराज पाण्डे (कांग्रेस)
• उपमेयर : चिनबहादुर गुरुङ (एकीकृत समाजवादी)
नेकपा एमालेबाट
• मेयर : बाबुराम भट्टराई
• उपमेयर : सावित्रा अर्याल
घोराही उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : हेमराज शर्मा (डायमण्ड) (माओवादी केन्द्र)
• उपमेयर : भूपबहादुर डाँगी (कांग्रेस)
एमालेबाट
• मेयर : नरुलाल चौधरी
• उपमेयर : हुमा डिसी
तुलसीपुर उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : गेहेन्द्र गिरी (कांग्रेस)
• उपमेयर : जोगबहादुर राणा (एकीकृत समाजवादी)
एमालेबाट
• मेयर : टीकाराम खड्का
• उपमेयर : उपमेयरमा स्यानी चौधरी
नेपालगञ्ज उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : प्रशान्त विष्ट (प्रशान्त विष्ट)
• उपमेयर : कमरुद्दिन राई (जनता समाजवादी पार्टी)
एमालेबाट
• मेयर : पशुपति दयाल मिश्र
• उपमेयर : शान्ति ढकाल
धनगढी उपमहानगरपालिका
सत्ता गठबन्धनबाट
• मेयर : नृपबहादुर वड (कांग्रेस)
• उपमेयर : शान्ति अधिकारी (माओवादी केन्द्र)
एमालेबाट
• मेयर : रणबहादुर चन्द
• उपमेयर : कन्दकला रानाथारू
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
