Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता सम्पन्न


  • मंगलबार, चैत्र २२ २०७८

  • बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं – बैंक अफ काठमाण्डूले हेफर नेपालसँगको सहकार्य तथा स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मीको विभिन्न ग्रामिण स्थानहरूमा वित्तीय साक्षरता सम्पन्न गरेको छ ।

    कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरूमा आबद्ध महिलाहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij