Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीमा १६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ


  • शुक्रबार, चैत्र १८ २०७८

  • कैलालीमा १६ महिने बालिका बलात्कार आरोपमा युवक पक्राउ

    कैलाली– कैलाली टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो।

    बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ। साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij