Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ विदेशमन्त्री यी आज नेपाल आउँदै


  • शुक्रबार, चैत्र ११ २०७८

  • चिनियाँ विदेशमन्त्री यी आज नेपाल आउँदै

    काठमाडौं –  चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन । दुई दिने भ्रमणमा आउन लागेका यी ले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली संग भेट गर्ने कार्यक्रम छ ।

    चिनियाँ विदेश मन्त्री यी ले नेपाली समकक्षी परराष्ट्र मन्त्री डा. नारायण खड्का संग बार्ता गर्नेछन । चीन र नेपाल विच केहि सम्झौता गर्ने तयारी छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij