Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानविय सहायताको लागी रुसले गऱ्यो युद्धविराम


  • शनिबार, फाल्गुन २१ २०७८

  • मानविय सहायताको लागी रुसले गऱ्यो युद्धविराम

    एजेन्सी – रुसले युक्रेन विरुद्धको आक्रमण रोकेको छ । मानविय सहायताका लागी युद्ध विराम घोषणा गरिएको हो । विविसीका अनुसार युक्रेनले दुई सहरमा अस्थायी युद्धविरामको पुष्टि गरेको छ

    स्थानीय समय अनुसार ०९:०० (०७:०० GMT) बाट अस्थायी युद्धविराम भएको पुष्टि भएको विविसीले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij