Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमसीसी पारित गरेर देश र संविधान बचायौं – प्रचण्ड


  • सोमबार, फाल्गुन १६ २०७८

  • एमसीसी पारित गरेर देश र संविधान बचायौं – प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी संसदवाट पारित भए पछि देश र संविधान दुर्घटना वाट बचेको बताएका छन । आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै दाहालले व्याख्यात्मक टिप्पणीले देशलाई एकताबद्ध बनाएको उनको टिप्पणी छ । एमसीसी पारित भए पछि आफुलाई खुसी लागेको पनि उनले बताए ।
    संसदवाट पारित भएको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्नु पर्ने प्रचण्डको जिकिर छ । नमाने एपसीसी खारेज हुने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij