Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुधवार एमसीसी संसदमा टेवल हुँदै, पारित गर्न कांग्रेसको आव्हान


  • मंगलबार, फाल्गुन ३ २०७८

  • बुधवार एमसीसी संसदमा टेवल हुँदै, पारित गर्न कांग्रेसको आव्हान

    काठमाडौं – नेपाली कांग्रेस संसदिय दलले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा विरुद्धको महाअभियोग पारित गराउन आव्हान गरेको छ ।
    मंगलवार बसेको बैठकले यी दुई प्रस्ताव माथी छलफल गरेको थियो । सरकारले एमसीसी सम्बन्धी प्रस्ताव बुधवार संसदमा दर्ता गर्ने तयारी गरेको छ ।
    आजको बैठकमा पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले एमसीसीका वारेमा सांसदहरु लाई ब्रिफिङ गरेका थिए ।
    यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटा लाई संसदको कार्य व्यावस्था समितिको बैठक राख्न आग्रह गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij