Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालकोटमा ओली र शेखर कोइराला विच भेटवार्ता


  • मंगलबार, माघ २५ २०७८

  • बालकोटमा ओली र शेखर कोइराला विच भेटवार्ता

    काठमाडौं – नेपाली कांग्रेस का नेता डा. शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली विच भेटवार्ता भएको छ । ओलीलाई भेट्न कोइराला ओली निवास बालकोट पुगेका छन ।
    हालै प्रधानमन्त्री शेरबहादुर देउवा र ओली विच पनि भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल एमालेसंग कांग्रेसको भेट वाक्लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij