Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभर वर्षा र हिमपात, जनजीवन कष्टकर


  • शुक्रबार, माघ २१ २०७८

  • देशभर वर्षा र हिमपात, जनजीवन कष्टकर

    काठमाडौं – देशभर वर्षा र हिमपात भए पछि जनजीवन कष्टकर बनेको छ । हिमपात र वर्षाले चिसो बढेको छ । सुदुर पश्चिम प्रदेशका केहि राजमार्ग बाक्लो हिमपातका कारण अवरुद्ध भएको छ ।

    मकवानपुरको दामनमा हिमपात भएको छ । काठमाडौं उपत्यकाका पहाडहरूमा हिमपात भएको छ । उपत्यकामा वाक्लो वर्षा समेत भएको छ । आइतवार वाट मात्रै मौसममा सुधार हुने मौसम पुर्वानुमान महासाखाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij