Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसदबाट दुई अध्यादेश स्वीकृत


  • मंगलबार, पुष ६ २०७८

  • संसदबाट दुई अध्यादेश स्वीकृत

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बाबजुद संसद्को आजको बैठक सम्पन्न भएको छ । आजको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ बहुमतले स्वीकृत गरेको छ । एमालेले आफूले कारबाही गरेका सांसदहरू बैठकमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नदिने नीति लिएको छ । सोहीअनुरूप आजको बैठकमा पनि विरोध गरेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले काम–कारबाही अघि बढाएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij