Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिरहामा युवकको हत्या, टायर बालेर पूर्व – पश्चिम राजमार्ग अवरुद्ध


  • आइतबार, पुष ४ २०७८

  • सिरहामा युवकको हत्या, टायर बालेर पूर्व – पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं – सिरहाको गोलबजारमा युवकको हत्या भए पछि स्थानियले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन । शनिवार राति पौने ८ बजे दुई समूह विच झड्प हुँदा २६ वर्षिय रामकुमार सदाको मृत्यु भएको हो । अर्को एक युवा गम्भिर घाइते छन ।

    झड्पमा संलगन युवाहरु फरार भएकाले खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ । घटनाको विरोध गर्दै दोषि माथी कारवाहीको माग राखेर स्थानीयले राजमार्गमा टायर बालेर अवरोध गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij