काठमाडौं – नेपाली कांग्रेस को खुल्ला तर्फको केन्द्रिय सदस्यको मत गणना सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालयमा मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
