Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले बदसत्र सुरु हुँदै , वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्धय !


  • आइतबार, मंसिर १२ २०७८

  • एमाले बदसत्र सुरु हुँदै , वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्धय !

    चितवन – चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दसत्रमा पदाधिकारी सहित केन्द्रीय समितिको घोषणा गर्ने तयारी गरिएको छ । बन्द शत्रमा निर्वतमान अध्यक्ष केपी ओली पुनः अध्यक्ष भएको घोषणा हुनेछ ।

    बरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा गर्ने तयारी छ । बन्दशत्रले ओलीलाई पदाधिकारी सहित केन्द्रीय सदस्य चयन गर्ने अधिकार दिइएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij