काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. शसाङ्क कोइरालाले आफु १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन । संखुवासभाको तुम्लिङटारमा पत्रकारहरुसंग कुराकानी गर्दै डा. कोइरालाले यस अघि आफ्नै परिवारका डा.शेखर कोइरालालाई समर्थन गरेको सार्वजनिक भएको थियो ।
अचानक उनी संखुवासभा हिडेपछि सहमति भत्कीएको अनुमान गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
