Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी नेता पुन उपचारका लागी बैंकक प्रस्थान


  • बुधबार, असोज १३ २०७८

  • माओवादी नेता पुन उपचारका लागी बैंकक प्रस्थान

    काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारा लागी बैंकक प्रस्तान गरेका छन । काठमाडौंको सुमेरु अस्पतालमा उपचार गराइरहेका पुन थप उपचारका लागी बैकक गएका हुन । थाइल्याण्ड स्थीत समितिभेज अस्पतालमा उनको उपचार हुने छ ।
    जण्डिस सम्बन्धी समस्या भए पछि केहि समय देखी उनी उपचारमा छन । पुनसंग पत्नी एवं पूर्व सभामुख ओनसरी घर्ति पनि थाइल्याण्ड गएकी छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij