Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

संविधान दिवसको अवसरमा नेताहरुद्वारा शुभ-कामना व्यक्त 


  • आइतबार, असोज ३ २०७८

  • संविधान दिवसको अवसरमा नेताहरुद्वारा शुभ-कामना व्यक्त 

    काठमाडौं – आज सातौं संविधान दिवस मनाइदैछ । संविधान सभावाट निर्माण भएको नेपालको संविधानले संघिय लोकतान्त्रीक गणतन्त्र , धर्म निरपेक्षता र संघिय शासन व्यवस्थालाई अंगालेको छ ।

    संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख अग्निप्रसाद सापकोटा, नेकपा समाजवादी (एएस) का अध्यक्ष माधवकुमार नेपाल लगाएतले शुभकामना व्यक्त गरेका छन । संविधान दिवसको अवसरमा नेताहरुद्वारा शुभ-कामना व्यक्त

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij