काठमाडौं – सरकारले नेपाल प्रहरीका एआइजीको सरुवा गरेको छ । महानगरीय प्रहरी कार्यालयमा प्रधुम्न कार्कीलाई सरुवा गरिएको छ । हरि पाल लाई ७ महिनामै हटाई कार्य विभागमा लगिएको छ । सहकुल थापा लाई मानव स्रोत विभागमा पदस्थापन गरिएको छ । निरज वहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
