Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुग्लिङ-नाराणघाट सडक पहिरोको कारण अवरुद्ध


  • आइतबार, असार २० २०७८

  • मुग्लिङ-नाराणघाट सडक पहिरोको कारण अवरुद्ध

    काठमाडौं – मुग्लिङ – नारायणघाट सडक फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसे पछि दुइतर्फी नै सडक अवरुद्ध छ । अविरल वर्षापछि गएको पहिरो हटाई सड्क सुचारु गर्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij