काठमाडौं – नेपाली कांगेसको राजनितिमा सक्रिय विवादास्पद गणेश लामा पोखराबाट पक्राउ परेका छन । गण्डकी प्रदेश सरकारका मन्त्री दिपक मनाङ्गे लाई भेट्न गएका लामालाई एक होटलबाट पक्राउ गरिएको हो । लकजाउन उलंग्न गरेको आरोपमा लामालाई पक्राउ गरेर सोधपुछ गरिएको कास्की प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
