Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवेकशिल साँझा पार्टीका अध्यक्ष थापाको स्वास्थ्य अवस्था गम्भिर, इक्मो प्रविधिबाट उपचार गरिदै


  • शुक्रबार, जेष्ठ १४ २०७८

  • विवेकशिल साँझा पार्टीका अध्यक्ष थापाको स्वास्थ्य अवस्था गम्भिर, इक्मो प्रविधिबाट उपचार गरिदै

    काठमाडौं – विवेकशिल साँमा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था विग्रिए पछि उनलाई भ्यान्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । ह्याम्स अस्पताल भर्ना गरिएका थापालाई पछि ग्राण्डी अस्पताल लगिएको थियो । त्यहाँबाट मेडिसिटी अस्पताल लगेर इक्मो प्रविधिबाट उपचार गरिने भएको छ ।

    कोरोना संक्रमण भएका थापाको फोक्सोमा समस्या देखिएको बताइएको छ । पार्टीका अध्यक्ष मिलन पाण्डेले उपचारमा सहयोगको आग्रह गरेका छन । उनले थापाको नेतृत्व देशका लागि खाँचो रहेको भन्दै स्वास्थ्य लाभको कामना गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij