Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्धा ‘हेर्दाहेर्दै’ मा


  • शुक्रबार, जेष्ठ १४ २०७८

  • प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्धा ‘हेर्दाहेर्दै’ मा

    काठमाडौं – प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्धा हेर्दा हेर्दैमा राखिएको छ । सवैधानिक इजलासमा भएको सुनुवाई आजको लागी सकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा शुक्रबार गठित ५ सदस्यीय संवैधानिक इजलास गठन भए पछि आजवाट वहस सुरु भएको थियो । अर्को बहस आइतबार हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij