Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बान अध्यक्ष न्यौपानेको निधन


  • शुक्रबार, जेष्ठ १४ २०७८

  • बान अध्यक्ष न्यौपानेको निधन

    काठमाडौं – व्वसायीक रेडियोहरुको छाता संस्था ब्रोकाष्टिङ एशोसियसन अफ नेपालका अध्यक्ष एवं विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना संक्रमित न्यौपाने केहिदिन यता उपचार गराइरहेका थिए । रेडियोहरुको विकासमा नेतृत्वदायी भूमिका खेलेका न्यौपाने आफै पनि रेडियोकर्मी हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij