काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट पश्चिमको दाउन्ने भिरबाट बस खस्दा ४ जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक सहित ३ दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
