काठमाडौं – पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । कोरोना भाइरस संक्रमणपछि भएको निमोनियाका कारण ९१ बर्षको उमेरमा उनको निधन भएको हो । उनी वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत थिए ।
उनी वि.सं. २०४० जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
