Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपराध महाशाखाको प्रमुखमा चन्द्र कुवेर खापुङ


  • सोमबार, फाल्गुन ३ २०७७

  • अपराध महाशाखाको प्रमुखमा चन्द्र कुवेर खापुङ

    काठमाडौं– महानगरीय अपराध महाशाखाको प्रमुख परिवर्तन भएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट हाल प्रमुखको रुपमा एसएसपी चन्द्र कुवेर खापुङलाई काज सरुवा गरिएको हो । महाशाखाको प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीं) दीपक थापाको ठाउँमा खापुङलाई पठाइएको हो ।
    थापालाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखामा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij