Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माइतीघरमा बैतडीको भागरथी भट्टलाई न्याय माग्दै दीप प्रज्वलन


  • सोमबार, माघ २६ २०७७

  • माइतीघरमा  बैतडीको भागरथी भट्टलाई न्याय माग्दै  दीप प्रज्वलन

    काठमाडौं – बलात्कार पछि हत्या भएकी बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा साँझ दीप प्रज्वलन गरिएको छ ।
    सोमबार माइतीघर मण्डलामा भेला भएका युवाहरुको समूहले भागरथीलाई न्याय दे भन्दै दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा सहभागी भएका युवाहरुले गृहमन्त्रीको राजीनामा समेत मागेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij